लूट २ – समिक्षा

लूट २ को ट्रेलर हेरीसकेपछि, त्यति नै खेर यो फिल्म हेर्ने सोच बनाईसकेको थिए ।
मात्र यसको release को प्रतीक्षामा थिए ।

Feb 24, 2017  

शिव रात्रिको दिन, फिल्म release भयो ।

साथीसंग जानलाई कुरा पनि गरे तर समय मिलाउनै गारो ।
कहिले के नमिल्ने कहिले के ।
सोचे , एक्लै भएपनि जानु पर्ला तर गइन, मनै मानेन ।
भाईसंग जानु पर्ला भनेर कुरा गरे , तेता पनि समय नै मिलेन ।

गोपी कृष्ण हलमा night शो हेर्ने सोच त बनाएको थिए तर  last time ६ एकान ६ हेर्दाको पिडा सम्झेर जानै मन लागेन ।
हल त यस्तो खत्तम कि न बस्ने सिट राम्रो न सास फेर्न  सकिने ।
पुरै दुर्गन्द ।
अब बाट त्यो हल कहिले पनि जान्न ।

 

Feb 21, 2017

लगबग एक महिना पछि आज साइत जुर्यो ।

Thanks god,
लूट २ हेरियो ।

Fcube, Chuchepaati, Chabahil, 

१२ बजेको शो । श्रीराम डन अनि म ।

निस्चल बस्नेतको फिल्म प्राय मलाई राम्रो लाग्छ ।

लूट र टलक जंग Vs टुल्केले मेरो मन जितेको थियो ।

आशा थियो कि यसपाली पनि निराश पार्ने छैनन ।

फिल्म हेरिसके पछि…….

सुरुको १०/१५ मिनेट त बोरिङ्ग नै लाग्यो ।
त्यसपछि भने हल्का excitement बढ्यो ।
पहिलो half खासै त्यस्तो दामी चै लागेन ।
comedy ले बोर चै हुन दिएन ।
दोस्रो half मा केहि suspence थ्रिलर हुने आशा गरेको थिए तर सोचेको जस्तो तेस्तो थ्रिलर चै लागेन ।
Action थ्रिलर सोचेको थिए तर मेरो विचारमा film is action comedy.

फिल्म हेर्नलाई ठिकै छ ।
time पास मज्जाले हुन्छ तर त्यस्तो wow भन्नु पर्ने जस्तो चै छैन ।

I just enjoyed the movie but I don’t like it.
But I loved the cinematrography. 

लूट २ को लागी मेरो rating (out of 5): 3

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s